अमेरिकामा नेपालीले भव्य मनाए क्रिसमस

अमेरिका । राजधानी वासिङ्टन नजिक अवस्थित भर्जिनियामा यूनाईटेट नेपाली फेलोसिपको आयोजनामा क्रिसमस चाड भव्य र सभ्य तरिकाले मनाईएको छ। यही डिसेम्बर महिनाको २४ तारिखका दिन वासिङ्टनमा अवस्थित एक चर्चमा विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरी क्रिसमस चाड मनाईएको हो । कार्यक्रममा नेपाली रजतपटका प्रख्यात कलाकार सरोज खनाल, डिसीनेपालका प्रतिनिधि खेम भट्टचन लगायतका अतिथिहरुलाई विशेष स्वागत तथा … Continue reading अमेरिकामा नेपालीले भव्य मनाए क्रिसमस